मकालु खबर
ताजा, शुलभ, निष्पक्ष
Browsing Tag

नेपाली सेना

असार २४ गते नेपाली सेना अफ्रिका जाँदै, नेपाल एयरले चार्टर्ड उडान गर्ने

काठमाडौं । नेपाली सेना शान्ति मिसनका लागि यहिँ असार २४ गते अफ्रिका जाने भएका छन् । कोरोना महामारीकै समयमा संयुक्त राष्ट्र संघको शान्ति…

राष्ट्रिय गौरवमा सेनाका हाकिमको रमिता, डफ्फापिच्छे घोटालाका फरक-फरक काण्ड !

सरकार वा दलका नेताले देश बिगारे भन्दै बाटो खन्नेदेखि औषधी किन्नेसम्मका काम सेनालाई दिइयो । तर, सेनाले पनि कतिसम्म बिगारेछ भने…

यस्ताे छ नेपाली सेनाको जिम्मामा रहेको विराटनगर काेराेना होल्डिङ सेन्टरकाे अवस्था

नेपाल–भारत सिमा नाका जोगबनी हुँदै नेपाल प्रवेश गरेका नेपाली नगारिकहरुलाई होल्डिङ सेन्टरमा राखिँदै आएको छ ।

नेपाली सेनाद्वारा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन

विराटनगर । नेपाली सेनाले कोरोनाबाट मृत्यु भएकाको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा डेमो प्रदर्शन गरेका छन् । पूर्वी पृतना…

सेनाले भन्यो- सरकारको निर्देशन पालना गर्न सदैव कटिवद्ध छौं

नेपाली सेनाले नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जनाएको हो ।

दार्चुलाको घाँटीबगर इलाकामा पुग्यो नेपाली सेना

महाकाली करिडोरअन्तर्गतको दार्चुला टिंकर सड्क योजनाको ८७ किलोमिटर सडक बनाउन नेपाली सेना त्यसतर्फ पुगेको छ ।

लिपुलेक-मानसरोवर सडकबारे उपयुक्त मञ्चमा धारणा राख्छौँ : नेपाली सेना

नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको…

चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री

चिनियाँ पक्षले भन्सार प्रक्रिया पुरा गर्न विलम्ब गर्दा सामग्री ल्याउन ढिलाई भएको रक्षा मन्त्रालयले बताएको छ । चीनबाट ल्याइने प्रत्येक…

हवाईमार्गबाट ३७ टन औषधि र स्वास्थ्य सामग्री ल्याउँदै नेपाली सेना

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नेपाल ल्याउन लागिएको स्वास्थ्य सामग्रीको भन्सार जाँच तथा आवश्यक लेबलिङको काम…