कोरोनाबाट बेलायतमा मात्रै ५१ नेपालीको मृत्यु, विश्वभर ७८ ले ज्यान गुमाए मकालु खबर आइतबार, वैशाख २८, २०७७ ०८:३८ कोरोना भाइरस संक्रमणका कारण विश्वभर ७८ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको…