जनकपुर बन्द : प्रहरीले गोली चलायो, नेता झा घाइते मकालु खबर बिहीबार, माघ २२, २०७७ १४:४१ प्रहरीले तोडफोडमा संलग्न दर्जनौं आन्दोलनकारीलाई पक्राउ गरेको छ भने थप सुरक्षा व्यवस्था बढाइएको छ ।