मकालु खबर
ताजा, शुलभ, निष्पक्ष
Browsing Tag

निसर्ग चक्रवात

‘निसर्ग’ चक्रवातको प्रभावले देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभावको कारण बिहानैदेखि देशभरको मौसम बदली भई वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेरि चक्रवात : नेपालको मौसममा कस्तो प्रभाव रहन्छ ?

दक्षिणपूर्वी अरब सागरमा विकास भइरहेको निसर्ग नामक चक्रवात न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ ।