निर्वाचन

काभ्रेमा ७२ प्रतिशत मत खस्याे, बनेपामा सबैभन्दा बढी (तथ्याङ्कसहित)

सबैभन्दा कम खानीखोला गाउँपलिकामा ६५ प्रतिशत मतदान भएको छ...

मतदानका दिन १८ सञ्चारमाध्यमलाई आचारसंहिता अनुसारको कारबाही

आज निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने १७ अनलाइन र एउटा टेलिभिजनलाई...

सुर्खेतमा ६२ प्रतिशत मत खस्यो

कुल नौ स्थानीय तह रहेको सुर्खेतमा ९९ वडा रहेका छन् भने पाँच सय १३...

म्याग्दीमा ६६ प्रतिशत मत खस्यो

म्याग्दीका ६ वटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन जारी...

एमाले अध्यक्ष ओलीद्वारा मतदानमा भाग लिने मतदाताप्रति धन्यवाद ज्ञापन

मतदान गरेलगत्तै निधन भएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति...

गोकर्णेश्वर नगरपालिकामा ७१.६४ प्रतिशत मत खस्यो

अबको केहीबेरमा सर्बदलिय बैठक बसी मतगणना सुरु हुने...

मनाङमा मतगणना सुरु; रातभरिमा ४ वटै पालिकाको नतिजा आइसक्ने

वडा नं १ पिसाङबाट गणना सुरु भएको निर्वाचन अधिकृतले जानकारी दिएका छन्...

पोखरा र विरगञ्जमा शनिबारदेखि मतगणना गर्ने तयारी

वर्षाका कारण मतपेटिका सङ्कलनमै समस्या भएपछि...

देशभर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवाद्वारा धन्यवाद ज्ञापन

आज सम्पन्न स्थानीय तह निर्वाचनको चुनावमा उत्साहपूर्वक सहभागी भई मतदान गरिएको भन्दै प्रधानमन्त्री देउवाले...

ललितपुर महानगरमा शनिबारदेखि मतगणना गरिने

सर्वदलीय बैठकपछि शनिबार बिहानबाट मात्र मतगणना सुरु गरिनेछ...

ताप्लेजुङमा ६५ प्रतिशतले गरे मतदान

जिल्लाका सबै पालिकाको तथ्यांक अनुसार ६४ दशमलव ७६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको...

उदयपुुरको कटारीमा मतदान केन्द्र कब्जा गर्न खोज्दा हवाई फायर, एकको मृत्यु

मृतक कटुवाल नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका...

देशभर मतदान सम्पन्न, ६४ प्रतिशत खस्यो -निर्वाचन आयोग

निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ...

राष्ट्रिय सभागृहमा महानगरका मतपेटिकाहरूको जाम (तस्वीरहरू)

मतपेटिका तह लगाइसकेपछि काठमाडौँ महानगरमा खसेका मतको गणना शुरू हुने...

मतदान अधिकृत कुटिएपछि सप्तरीको डाक्नेश्वरीमा मतदान सर्यो

पुनः मतदान गर्न आज सम्भव नदेखिएपछि सो केन्द्रमा जेठ १ गते आइतबार मात्र मतदान...

अछाममा मतपत्र च्यातियो, दुई मतकेन्द्रमा मतदान स्थगित

घटनापछि मतदान प्रकृया स्थगित...

भक्तपुरमा ३ बजेसम्म ६५ प्रतिशत मत खस्यो

बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य...

ललितपुरमा ५० प्रतिशत बढी मत खस्यो

कतिपय वडामा ५५ देखि ६० प्रतिशतसम्म मत खसेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी...

श्रममन्त्री श्रेष्ठद्वारा दमौलीमा मतदान

श्रममन्त्री श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेका हुन्...

बाराको गढीमाईमा कांग्रेस र एकीकृत समाजवादीबीच झडप, १५ घाइते

नेपाली कांग्रेस र एकीकृत समाजवादीका बीचमा मत माग्ने क्रममा झडप हुँदा १५ जना घाइते...