निर्वाचन आयोगको ढिलाइले अनेकौं आशङ्का जन्माइरहेको छ : टीकाराम भट्टराई मकालु खबर सोमबार, फागुन १७, २०७७ १७:४० निर्वाचन आयोगले आफ्नो संवैधानिक दायित्व पूरा गरिरहेको छैन ।
१५ माघमा मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव मकालु खबर आइतबार, माघ ४, २०७७ १६:२६ गत ५ पुषमा प्रतिनिधि सभा विघटन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १७ र २७ बैशाखको लागि चुनावको मिती तोकेकी छन् ।
दाहाल–नेपाललाई निर्वाचन आयोगको जवाफ : ‘सर्वोच्चले भनेपछि चुनावका थप प्रक्रिया रोक्छौँ’ धनबल राई सोमबार, पुस २७, २०७७ १७:१२ आयोगले आफ्नो पूर्ण रुपमा ध्यानाकर्षण भएको बताउँदै अहिलेसम्म आधिकारिक काम अघि नबढेको बतायो ।
दुवै नेकपालाई निर्वाचन आयोगको सात दिने म्याद मकालु खबर शुक्रबार, पुस २४, २०७७ ०७:२५ दुवै पक्षले आफू वैधानिक र आधिकारिक भएको बताउँदै आएका छन् ।
निर्वाचन आयोगलाई दाहाल–नेपालको पत्र : ‘ दल दाबी गरिरहनुपर्ने अवस्था छैन’ मकालु खबर बिहीबार, पुस २३, २०७७ ०८:४८ ‘दलको एक अध्यक्ष परिवर्तनबाहेक पार्टी एकताबाट घोषित विवरणहरु आयोगमा रहेको दल दर्ता किताबमा यथावतै रहेकाले कुनै दाबी प्रस्तुत गर्नुपर्ने…
नेकपामा कुन समूह वैधानिक ? निर्वाचन आयोगले थाल्यो तथ्यको जाँच मकालु खबर बिहीबार, पुस ९, २०७७ ०८:२३ कुनै दुई पार्टीले एउटै नाम दाबी गरेको अवस्थामा निर्वाचन आयोगले बहुमत हेरेर छिनोफानो गर्ने प्रावधान छ । र निर्वाचन आयोगले नेकपाको…
‘टोल–टोलका कार्यकर्तालाई केन्द्रीय सदस्य बनाएर केही हुँदैन’ धनबल राई बुधबार, पुस ८, २०७७ १७:०२ –...त्यसैले आवश्यक पाइला चालेका मात्रै हौं हामीले । हामी डराएको र हच्किएको होइन ।