ओली-दाहाल निर्णायक वार्ता आज, होला त ‘टकराव’को अन्त्य ? मकालु खबर आइतबार, असार २१, २०७७ ०९:३३ दुई अध्यक्षबीच हुन लागेको यो भेटघाटलाई महत्वका साथ हेरिएको छ । त्यसो त शनिबार पनि यी दुई अध्यक्षबीच भेटघाटको कार्यक्रम तय भएको थियो तर,…