निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न प्रधानमन्त्रीको आग्रह मकालु खबर सोमबार, जेठ १२, २०७७ १८:२४ प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणको लागि ५ कार्य गर्न सबैलाई आग्रह गरेको छ ।