नोवेल अस्पतालमा सुनसरीका सबै पत्रकारले ५० प्रतिशत छुटमा उपचार पाउने मकालु खबर बिहीबार, जेठ २२, २०७७ ०९:०३ विराटनगर । विराटनगरस्थित नोवेल अस्पतालले सुनसरी जिल्लामा क्रियाशिल पत्रकारहरुलाई ५० प्रतिशत छुटमा उपचार सेवा दिने भएको छ । नेपाल प्रेस…