अंगिकृत नागरिकतामा ७ वर्षे प्रावधानः ‘समानताले हैन राष्ट्रियताको सिद्धान्तले ल्याइएको हो’ सी आर बस्नेत मङ्गलबार, असार ९, २०७७ १८:२९ ‘रोटी–वेटी’ को पगरी गुथाएर राष्ट्रियता साट्ने कुरा आउँदैन । त्यस कारण सरकारले ल्याएको ७ वर्षे प्रावधान जायज छ ।