धुर्मुस-सुन्तलीले यसरी गरे मिचिएको भूमि फिर्ताको माग [भिडियोसहित] मकालु खबर मङ्गलबार, जेठ ६, २०७७ ०९:३० भारतले लिपुलेकमा सडक बनाएको विषयलाई लिएर हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीले बनाएको भिडियो सार्वजनिक भएको छ ।