द आर्ट अफ लिभिङद्वारा वीपी प्रतिष्ठानलाई ५० थान पिपिई सहयोग मकालु खबर शुक्रबार, जेठ १६, २०७७ १५:२६ आर्ट अफ लिभिङले प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई कोरोना महामारी बाट बच्न प्रयोग हुने पिपिई सहयोग गरेको हो ।