दैलेखका मृत्यु भएका ३५ वर्षिय युवकमा देखियाे काेराेना पाेजेटिभ, काेराेनाबाट मृत्यु हुनेकाे संख्या… मकालु खबर शनिबार, जेठ १७, २०७७ १८:५५ आज विहान दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ।