खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु मकालु खबर आइतबार, वैशाख २१, २०७७ २१:०१ चितवनको खैरहनीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।