‘सरकारसँग कुनैपनि विषयमा ठोस योजना भएन, गणतन्त्र खतरामा’ पौडेल मकालु खबर आइतबार, जेठ २५, २०७७ १२:०९ ‘अहिलेको शिक्षा प्रणालीबाट शिक्षित बेरोजगार बढेको छ । विदेश पलायनको प्रवृत्ति बढ्दो छ त्यस प्रकारको प्रवृत्ति रोक्न खास योजना छैन ।’