निर्मला हत्या प्रकरण : अदालतले भन्यो- ‘ओबामाले माफी माग्दा प्रहरी नेतृत्वले किन नमाग्ने ?’ मकालु खबर आइतबार, भदाै ७, २०७७ १०:५६ –बलात्कारपछि हत्या भएको पुष्टि भए पनि उनको हत्यामा संलग्न अझैसम्म कानूनी कठघरामा उभ्याउन सकिएको छैन ।