‘तलब र दशैं भत्ता नलिने नेताहरुले कसरी विलासी जीवन बिताइरहनुभएको छ ?’ मकालु खबर आइतबार, कात्तिक २, २०७७ १८:३९ –जनताको प्रतिनिधित्व मात्रै गरेर बस्ने सांसदहरुलाई दशैंको भत्ता पनि चाहिन्छ, मासिक तलब पनि चाहिन्छ ।