थुलुङ राई मातृभाषा शिक्षक नियुक्ति गर्दै थुलुङ दुधकोशी गाउँपालिका मकालु खबर मङ्गलबार, कात्तिक ४, २०७७ १७:०४ काठमाडौं । सोलुखुम्बुस्थित थुलुङ दुधकोशी गाउँपालिकाले करारमा थुलुङ राई मातृभाषाको शिक्षक नियुक्ति गर्ने भएको छ । सो गाउँपालिका अध्यक्ष…