उपत्यकासहित देशभर तापक्रम बढ्यो, वर्षाको सम्भावना कति ? मकालु खबर सोमबार, जेठ ५, २०७७ ०६:१८ जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।