प्रहरीकै संरक्षणमा अपराधः ट्याक्टरमा खाद्यान्न लेखेर मरीच, केराउ र छोहडा तस्करी मकालु खबर शनिबार, असार १३, २०७७ १४:३० लकडाउन खुकुलो भएसँगै भारतीय सीमा क्षेत्रमा तस्करी मौलाउन थालेको छ । सरकारीस्तरमा बोर्डर सिलबन्दी गरिएको भनिए पनि व्यवहारमा देखिँदैन ।