किसानको पसिना खेतबारीमै सुक्यो, लकडाउनमा भारतबाट ४ अर्बको तरकारी आयात मकालु खबर बुधबार, वैशाख २४, २०७७ ०८:०५ नेपाली किसानले उत्पादन गरेको तरकारी बारीमा सुकिरहेको छ, सडिरहेको छ । तर, भारतबाट निर्वाध आएको तरकारी सीधै भान्सामा पुगिरहेको छ ।