पार्टी छोड्दैनौं : साझा प्रवक्ता आचार्य मकालु खबर आइतबार, असार २८, २०७७ १७:५१ काठमाडौं । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले पार्टीबाट बाहिरिन लागेको भनेर आएको समाचार झुटो भएको बताएका छन् । मकालु…