काठमाडौं मेडिकल कलेजमा अब रु. २४९९ मै कोरोनाको परीक्षण गर्न पाइने (भिडियाे सहित) मकालु खबर आइतबार, भदाै २१, २०७७ १८:३० केएमसीका अध्यक्ष डा. सुनिल शर्माले सरकारले रु. ४४०० रुपैंयामा कोरोना परीक्षण गराउन भनेपनि सरकारलाई कोरोना भाइरससँग लड्न सहयोग पुर्याउन…