नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोनाकाे शंका धनबल राई बुधबार, पुस २२, २०७७ १३:५७ बेलायतबाट फर्केका ७ जनामा कोरोना देखिएकोमा उनीहरुमध्ये ३ जनामा नयाँ प्रजातिको संक्रमण हुनसक्ने ।