‘सरकारले विज्ञहरुको कुरा नसुनेर ठूलो गल्ती गर्यो’ उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल (भिडियाे सहित) मकालु खबर सोमबार, असार ८, २०७७ ०९:०० विश्व स्वास्थ्य संगठनले समेत मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले प्रयोग गरेर जनताको स्वास्थ्य माथि खेलवाड गरेको डा. थापाको भनाई छ…