कोरोना संक्रमणका कारण वरिष्ठ शल्यचिकित्सकको मृत्यु मकालु खबर आइतबार, मङ्सिर ७, २०७७ १३:०६ वरिष्ठ शल्यचिकित्सक डा. ध्रुब शर्मा मुडभरीको निधन भएको छ । ओम अस्पतालका संस्थापक डा. शर्माको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।