विज्ञ भन्छन् : ट्रेसिङलाई प्रभावकारी बनाउँदै लाखौँको परीक्षण गरौँ मकालु खबर बिहीबार, जेठ १, २०७७ १८:५९ काठमाडौं । कोरोना संक्रमणले मानव जीवन फेरि सन्त्रासमा रुमल्लिएको छ । स्वास्थकर्मी र पत्रकारलाई समेत संक्रमण देखिएपछि अझ सचेत हुनुपर्ने…