‘मजदुर, किसान र विपन्न वर्गलाई ३ महिनासम्म मासिक ५ हजार दिइयोस’ कार्की मकालु खबर सोमबार, जेठ ५, २०७७ १३:०० ‘अहिलेको यथार्थलाई आत्मसात नगरीकन जुन किसमले नीति तथा कार्यक्रम ल्याइएको छ यसले मुलुकको संकटलाई समेट्न सक्दैन ।’ कार्कीले भने ।