मकालु खबर
ताजा, शुलभ, निष्पक्ष
Browsing Tag

जिते

कपिलवस्तुका १० संक्रमितले जिते कोरोना, फर्किए घर

बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका १० कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएका उनीहरू सबै कपिलवस्तुका हुन् ।