खाने भातै हो, जाने घाटै हो ! मकालु खबर शुक्रबार, असोज २, २०७७ ११:३० –हो, मान्छे अब बाघ भालुबाट हैन, मान्छेबाटै आक्रान्त छ । भोक लाग्दैन, भोजनमा स्वाद छैन । तिर्खा लाग्दैन, पानीमा धीत छैन ।