रौतहटमा थप २० जनामा कोरोना संक्रमण पुष्टि मकालु खबर बिहीबार, जेठ १५, २०७७ १८:३८ रौतहट । रौतहटमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको राजपुर नगरपालिकाका १७ राजदेवी नगरपालिकाको क्वारेन्टिनमा रहेका ३ जनामा…