‘जनताको ट्याक्स, नेतालाई रिल्याक्स’ मकालु खबर सोमबार, असोज १९, २०७७ १७:४१ –सांसदहरु सिउद्दिन खा, अष्टभुजा पाठक र बैजनाथ कलवारले जनताको ट्याक्समाथिको मनोमानीले उनीहरुको बुद्धिमता पनि मज्जैले झल्क्यायो ।