छुवाछुतसम्बन्धी घटनाका अपराधीलाई कारवाही गर्न सरकार दृढ : प्रधानमन्त्री ओली मकालु खबर बुधबार, जेठ २१, २०७७ ०६:५६ प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछूतसम्बन्धी जघन्य घटनाका अपराधीलाई कडाभन्दा कडा सजाय दिन सरकार दृढतापूर्वक लागेको बताएका छन् ।