चुनाव

भरतपुरमा जलमग्न चुनावी सभास्थलको सरसफाइ सुरु

आचारसंहिता विपरीत सभामा आएको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध उजुरी...

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

बारामा ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम...

बागीलाई सघाएको आरोपमा एमालेबाट आठजना निष्कासित

पार्टीबाट उम्मेदवारी दिएकाविरुद्ध बागी उठेका उम्मेदवारलाई सघाएको आरोपमा आठजनालाई कारबाही...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

मुख्यमन्त्री भट्टले निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण माग...

लोकतन्त्र र सङ्घीयता रक्षाका निम्ति गठबन्धन गरियो -नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सङ्घीयता र लोकतन्त्र रक्षाका...

एमाले अध्यक्ष ओलीद्वारा किराँती धर्मगुरु आत्मानन्दको प्रशंसा

धर्मगुरु लिङ्देनको आशीर्वाद विगतदेखि नै आफ्नो पार्टीलाई रहेको ओलीको दाबी...

मेयर उम्मेदवार रजनी; मेयर नहुँदै समाजसेवा, तीन विषयमा डिग्री

राज्यबाट एक पैसा पनि सुविधा नलिने खाली अधिकारको पूर्ण प्रयोग गरेर गर्दै आएका कामहरू...

गठबन्धनको तालमेलले चुनावमा राम्रो परिणाम ल्याउने वरिष्ठ नेता पौडेलको दाबी

एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुस्किल...

किसान सङ्गठनको अपिल, ‘गठबन्धनका साझा उम्मेदवारलाई जिताऔँ’

आज संयुक्त विज्ञप्ति जारी गर्दै पाँच सङ्गठनले गठबन्धनका साझा उम्मेदवारलाई मतदान...

मतदानस्थलमा दिइने मतदाता शिक्षाले विवाद निम्त्याउन सक्ने युवाको विश्लेषण

मतदातालाई बुझाउन र सम्झाउन नै समस्या...

निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आयोगसँग माग

निर्वाचन प्रक्रिया मिडियामैत्री नभएको र निर्वाचन कार्यालयले मिडियालाई सहज रूपमा सूचना उपलब्ध नगराएको गुनासो...

तनहुँमा मतपत्र आइपुग्यो

तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दै...

कास्कीमा सम्झौता तोडियो, गठबन्धन दलहरू एक्लाएक्लै चुनाव लड्ने

पोखरा । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको विरोध र प्रदर्शनपछि कास्कीमा गठबन्धन तोडिएको छ। कास्की...

रञ्जु दर्शनाको आत्मसमीक्षा; ‘चुनावमा उठ्न योग्य काम गर्न सकिनँ’

काठमाडौँ । विवेकशील साझा पार्टीकी पूर्व युवा नेता रञ्जु दर्शनाले आगामी चुनावमा आफूले प्रतिस्पर्धा...

आयोगद्वारा देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगद्वारा देशभर निर्वाचन कार्यालयको स्थापनालाई तिव्रता दिएको...