नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी विच के विषयमा छलफल हुँदैछ ? मकालु खबर शुक्रबार, असार ५, २०७७ १२:५६ सरकार र पार्टी कसरी चलाउने विषयमा सत्तारु नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीविच आज भर्चुवल छलफल हुँदैछ ।