चितवन राष्ट्रिय निकुञ्ज खुल्यो, सौराहाका व्यवसायी उत्साहित ध्रुवराज खनाल शनिबार, असोज १०, २०७७ १३:०७ –निकुञ्जमा जिप सफारीसँगै जंगल पैदल, चरा अवलोकन, डुङ्गा सयरलगायतका गतिविधि हुँदै आएको छ ।