आज राति लाग्ने भिन्न खाले पेनम्ब्रल चन्द्रग्रहण के हो ? मकालु खबर शुक्रबार, जेठ २३, २०७७ १६:३५ नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अनुसार आज राती साँढे ११ बजेदेखि पौने ३ बजेसम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको छ ।