अब हरेक शुक्रबार रजिष्ट्रारद्वारा वीपी प्रतिष्ठानसँग सम्बन्धित गुनासो सुन्ने मकालु खबर बिहीबार, असोज १५, २०७७ ०९:४८ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित कुनैपनि प्रकारका गुनासा तथा जानकारी राख्न सकिने भएको छ ।