कालापानी नजिक ‘गागा’मा सशस्त्र प्रहरीको बिओपी स्थापना हुँदै मकालु खबर मङ्गलबार, वैशाख ३०, २०७७ ११:२३ दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ ।