कागेश्वरी मनोहरा नगरपालिकाकाे गाई फार्ममा आगलागी हुँदा चार गाई जलेर मरे मकालु खबर बिहीबार, जेठ ८, २०७७ ०९:०५ गएराति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एक गाई फार्ममा आगलागी हुँदा चार वटा गाई जलेर मरेका छन् ।