कोरोनाबारे सचेतना फैलाउन जनप्रतिनिधि घर–घरमा पुुगौँ : अध्यक्ष तिमिल्सिना मकालु खबर शनिबार, मङ्सिर ६, २०७७ १५:२७ –आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो ।