गठबन्धन

कर्णालीमा गठबन्धनको भागबण्डा, कुन दललाई कुन पालिका? (सूचीसहित)

सुर्खेत । कर्णालीका सत्तारुढ गठबन्धनले आज भागबण्डा टुंग्याएका छन्। ७९ स्थानीय तहमध्ये नेपाली ६४...

बागलुङमा टुङ्गियो सत्ता साझेदार दलको बाँडफाँट

काठमाडौँ । बागलुङमा सत्ता साझेदार दलहरुले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा दिने उम्मेदवारीको टुङ्गो...

कास्कीमा सम्झौता तोडियो, गठबन्धन दलहरू एक्लाएक्लै चुनाव लड्ने

पोखरा । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूको विरोध र प्रदर्शनपछि कास्कीमा गठबन्धन तोडिएको छ। कास्की...

ताप्लेजुङमा गठबन्धनप्रति समाजवादीको तिक्तता (प्रेस विज्ञप्तिसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ताप्लेजुङमा गठबन्धन दलहरूप्रति आपत्ति व्यक्त गर्दै प्रेस विज्ञप्ति सार्वजनिक...

नेपालगञ्जमा गठबन्धन विभाजित, एक्लै चुनाव लड्ने माओवादीको निर्णय

काठमाडौँ । नेपालगञ्जमा सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा मत भिन्नता भए पछि गठबन्धन...

गोरखामा मात्र दुई दलीय तालमेल; ४ दलीय गठबन्धन विभाजित

पोखरा । गोरखामा नेपाली कांग्रेस र नेकपा माओवादीबीच मात्रै चुनावी तालमेल हुने भएको छ।...

कर्णालीको गठबन्धन धरापमा; उम्मेदवार छनौटको अन्तिम तयारीमा किचलो

सुर्खेत । कर्णालीका ७९ पालिकामा नेकपा एमाले कर्णाली प्रदेशले उम्मेदवारको टुङ्गो अन्तिम चरणमा पुगेको...

गोरखामा गठबन्धनको सम्भावना टर्यो, मित्रवत प्रतिस्पर्धाको तयारी

पोखरा । गोरखामा दलहरू टसको मस नहुँदा गठबन्धन करिब टुंगिएको छ। आज शनिबार बिहान...

‘दूषित गठबन्धन रहनुहुन्न, माओवादीसँग वार्ता गर्न सकिन्छ’

झन्डै १४ महिनापछि त्यसरी माओवादी र एमालेको नेतृत्व तहमा छलफल भएको थियो ।

एमसीसी निष्कर्षमा पुग्ने वातावरण बन्याे : प्रवक्ता कार्की

उनले एमसीसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्ने वातावरण तयार भएकाे बताएका हुन् ।

शीर्ष नेताहरू तारनतार छलफलमा, के निस्केला निकास ?

बैठक स्थगित गरेलगत्तै प्रधान मन्त्री तथा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच छलफल भएको...

स्थानीय निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनकाे बैठक बस्दै

काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक शनिवार बस्दै छ ।...

स्थानीय तहको निर्वाचनबारे छलफल गर्दै सत्तारूढ गठबन्धन

गठबन्धनले निर्वाचनबारे देखिएको अन्यौल चिर्न भन्दै बैठक डाकेको हो ।

निर्वाचनपछि राष्ट्रियसभा अध्यक्षकाे पद धरापमा, गठबन्धन उत्साहित

राष्ट्रियसभामा रिक्त भएका २० सिटमध्ये १९ सिटमा भएको निर्वाचनमा १८ सिटमा जित हासिल गरेपछि...