देशकै ठूलो कृष्णा क्वारेन्टाइनको हालत–‘संक्रमितलाई थ्रेट, गैरजिम्मेवारीको पराकाष्ठा’ मकालु खबर शनिबार, साउन १७, २०७७ १३:५७ -त्यहाँको अवस्था शुरुदेखि नै लथालिङ्ग हो । कोरोना संक्रमित मात्र हैन सद्दे मान्छे समेत बिरामी हुन्छन् ।