खुमलटारको निष्कर्ष : ‘भोलिको स्थायी कमिटी बैठक कुनै हालतमा नरोकिने’ मकालु खबर सोमबार, साउन १२, २०७७ १३:४१ काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफल भएको छ ।…