सेनाले भन्यो- सरकारको निर्देशन पालना गर्न सदैव कटिवद्ध छौं मकालु खबर शुक्रबार, जेठ १६, २०७७ ०८:१४ नेपाली सेनाले नेपाल सरकारबाट प्राप्त बैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिवद्ध रहेको जनाएको हो ।