असार ७ गते खण्डग्रास सूर्यग्रहण लाग्दै, कुन राशिलाई शुभ, कुनलाई अशुभ ? मकालु खबर शनिबार, जेठ ३१, २०७७ ०८:०७ ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन ।