देशकै ठूलो क्वारेन्टाइनमा बसेका संक्रमितको गुनासो- ‘गाईगोठ जस्तो भयो’ धनबल राई शुक्रबार, साउन १६, २०७७ १४:४८ -शुरुमा आउँदा राम्रो व्यवहार पनि भएन । कपडाहरु फालिदिए । फोहोर रहेछ भन्दा पनि झनै हकारे ।