अझै उठेन संक्रमित शवः परिवार भन्छ- ‘उपचारै भएन, छानबिन हुनुपर्छ’ मकालु खबर शुक्रबार, जेठ ९, २०७७ ०८:४५ मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव उठाउन नमानेका हुन् ।
११ घण्टा बितिसक्दा पनि उठेन शव, अस्पतालको लापरबाही भन्दै क्षतिपूर्ती माग मकालु खबर बिहीबार, जेठ ८, २०७७ १९:५० बिहीबार क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव उठेको छैन ।