कोसी अस्पतालका ६ संक्रमित कोरोना मुक्त, आज डिस्चार्ज हुने मकालु खबर बुधबार, वैशाख २४, २०७७ ०६:३८ कोशी अस्पताल (कोभिड- १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् ।