कोरोनामुक्त भएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज मकालु खबर बुधबार, वैशाख २४, २०७७ ०९:२८ कोशी अस्पताल 'कोभिड-१९ उपचार केन्द्र' विराटनगरमा उपचार गराइरहेका ६ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज गरिएको छ । उनीहरुको अन्तिम…